प्रदेश सुरक्षा समन्वय समितिको बैठक बस्यो

  ।   २०७८ कार्तिक १३, शनिबार १५:४५

संवाददाता ।
लुम्बिनी प्रदेश सुरक्षा समन्वय समितिको आज बसेको बैठकले शान्ति सुरक्षा अपराधजन्य घटना नियन्त्रण गर्न कडा योजना बनाई कार्यन्यवनमा लैजाने निर्णय गरेको छ ।

विपद व्यस्थापनका विषयमा सूचना संकलन विश्लेषण तथा सम्प्रेषण सम्बन्धमा आपसी सहकार्य गरी थप प्रभावकारी बनाउन समितिलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले निर्देशन समेत दिनु भएको छ ।

मन्त्री शर्माको अध्यक्षमा लुम्बिनी प्रदेश सुरक्षा समन्वय समितिको बैठक बसेको थियो ।

मेनका चौधरीको सहयोगमा…

Next Post

एमसिसि पास गर्न नपाएर केपीले पार्टी फुटाए : नेता महरा

२०७८ कार्तिक १३, शनिबार १५:४५
कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थाई समिती सदस्य कृष्ण बहादुर महराले एमसिसि पास गर्न नपाएको झोकमा केपी वलीले नेकपा बिभाजन गराएको बताएका छन । आईतवार कोहलपुरमा वाईसिएल नेपालद्धारा आयोजीत शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महराले आफुलाई स्वघोषीत राष्ट्र भन्ने केपी वलीले नेकपा बिभाजन गरेर भएपनि […]