Next Post

लुम्बिनीमा १० मन्त्रीको शपथ, मन्त्रिमण्डल १७ सदस्यीय

२०७८ आश्विन २३, शनिबार १९:१३
संवाददाता । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिनुभएको हो । केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको छ । संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आज सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन […]