Next Post

बाँकेका ३५३ पत्रकार, संञ्चारकर्मीको दुर्घटना बीमा

२०७८ आश्विन २१, बिहीबार १४:१८
संवाददाता, नेपालगंज। आज दशैंको दोस्रो दिन । दशैं लगायतका विभिन्न चार्डपर्वको अवसर पारी नेपाल पत्रकार महासंघ बाँके शाखाले आफना ३५३ जना सदस्यको पत्रकार दुर्घटना बीमा गरिदिएको छ । नेपालगंजमा आज एक औपचारिक कार्यक्रमका बीच सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रतिनिधि गोविन्द उपाध्यय र महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी बीच प्रति पत्रकार […]

सम्बन्धित शीर्षक