संवाददाता, नेपालगंज ।
बाँकेमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गरी विद्यालय संञ्चालन गर्ने निर्णाय गर्न सकिने भएको छ ।
शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थितीमा पठनपाठन गर्नुपर्ने भएमा समन्वय गर्न भनिएको हो ।
जारी सूचना अनुसार चार्डपर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालन गर्न, सबै प्रकारका भीड, सभा, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ ।
कोभिडको जोखिम कायम नै भएकाले जारी गरिएका आदेशलाई पालन गर्न सबैमा अपिल पनि गरिएको छ ।
जारी सूचना :




