Next Post

स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदा पनि कोभिड–१९ का बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही

२०७७ भाद्र ९, मंगलवार १७:३१
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमित बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही गर्न सुरु गरेको छ । सेवाग्राहीले बोलाएको ठाउँमा नजाने र संक्रमित बिरामी हो भन्ने थाहा पाएपछि अन्य बहाना बनाएर बिरामी नबोक्ने एम्बुलेन्सलाई कारबाही थालेको हो । प्रदेशको स्वास्थ्य विकास निर्देशनालयमार्फत सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै ३ […]