चिसो बढेपछि विद्यालय बन्द गर्न आग्रह

  ।   २०७७ माघ १८, आईतवार १३:५९

संवाददाता, नेपालगंज

चिसो बढेपछि बाँकेको नेपालगंज क्षेत्रमा संञ्चालीत सबै विद्यालयहरु बन्द गर्न आग्रह गरिएको छ ।

नेपालगंज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आज एउटा सूचना जारी गरि समुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु यही माघ २२ गते सम्म बन्द गर्न आग्रह गरेको हो ।

मौसम सफा भई घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय संञ्चालन तर यसरी मौसम सफा नभए माघ २३ गते शुक्रबार सम्म विद्यालय बन्द गर्न भनिएको छ ।

Next Post

Bheri Hospital Nepalgunj

२०७७ माघ १८, आईतवार १३:५९
Photo. Prem Bishowkarma   Brief Hospital History :- 1947 BS – Established on as prithvi bir hospital dispensory 2016 BS – Named ratna rajya laxmi devi maternity home 2022 BS – Named bheri zonal hospital with 50 sanctioned bed 2043 BS – Upgraded to 100 bed hospital 2075 BS – […]