कर्णाली प्रदेशमा भोली भदौं ४ गते सार्वजनिक विदा दिइने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी यसबारेमा जानकारी दिएको हो ।
कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद) को २०७७ जेठ १२ गते भएको निर्णाय अनुसार प्रदेश स्थापना दिवस तथा शहिद दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णाय गरिएको थियो ।



