स्थानीय प्रशासन अगाडी माहामारीका बेला धर्ना

  ।   २०७७ आश्विन १५, बिहीबार १४:४०

योगेश पाण्डे

नेपालगंजबाँकेका प्रहरी प्रमुख (एसपी), प्रहरी नायव उपरिक्षक (डिएसपी) र इन्सपेक्टर (प्रहरी निरीक्षक) लाई कारबाहीको माग राखी स्थानिय प्रशासन अगाडि धर्ना दिईएको छ ।

नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र, राष्ट्रिय महिला अधिकार मञ्चको अगुवाईमा पीडितहरुले न्यायको माग राख्दै माहामारीका बेला अनिश्चितकालिन धर्ना दिएका हुन ।

न्यायका लागी प्रहरी कार्यालयमा पुगेका पीडितहरुलाई जाहेरी दर्ता नगरी जबरजस्ती मिलापत्र गर्ने, हप्काउने कार्य गरेको पीडितको भनाई छ ।
यस्ता छन, मागहरु ।

Next Post

निमोनिया सगैं कडा कोरोनाको संक्रमणले लियो सर्जन डाक्टरको ज्यान

२०७७ आश्विन १५, बिहीबार १४:४०
नेपालगंज। दुबै फोक्सोको निमोनिया र कडा कोभिड–१९ को संक्रमणका कारण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ कन्सन्लटेन्ट अर्थोपेडिक सर्जनको मृत्यु भएको छ । ५९ बर्षिय सर्जन डाक्टर बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी हुनुहुन्छ । उपचारकै कारणमा भेरी अस्पताल नेपालगंजमा आज दिंउँसो ३ बजेर १० मिनेटमा मृत्युभएको हो । […]