निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

  ।   २०७७ आश्विन ७, बुधबार २२:०१

काठमाडौं । सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

Next Post

लागुऔषध मुद्दा : दीपीका, सारा, श्रद्धा र रकुललाई एनसीबीले सोधपुछको लागि बोलायो

२०७७ आश्विन ७, बुधबार २२:०१
एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो । एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा […]