नेवारी वस्तीमा अध्यक्ष प्रचण्डलाई स्वागत

  ।   २०८१ भाद्र २२, शनिबार १४:४५

नेपालगन्ज । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्दै स्थानीयबासी ।

स्थानीय नेवार समुदायबाट अध्यक्ष प्रचण्डलाई बाजागाजासहित स्वागत गरिएको थियो।

Next Post

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोः प्रचण्ड

२०८१ भाद्र २२, शनिबार १४:४५
काठमाडौं,। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन […]