प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

  ।   २०८० फाल्गुन १, मंगलवार १९:०९

काठमाडौँ : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।

जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको छ ।

Next Post

२९औं जनयुद्ध दिवसमा सम्मान

२०८० फाल्गुन १, मंगलवार १९:०९
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९२ जनयुद्धका सहिद, वेपत्ता, घाइते तथा अपाङ्ग परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । २९औं जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्र राप्तीसोनारी पार्टी कमिटीले मङ्गलबार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ स्थित सहिद स्मृति संरक्षण केन्द्रको सहिद पार्कमा आयोजना गरेको सम्मान कार्यक्रममा ९२ जना जनयुद्धका सहिद […]