Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार १८ देखि रोकिएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

२०७७ भाद्र २६, शुक्रबार ०८:४४
काठमाडौं । असार १८ गतेदेखि अवरूद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र […]