जातीय छुवाछुतका घटना नहुने किसिमको अभियान सञ्चालन गर्न माओवादी सांसदद्धारा सरकारलाई ध्यानाकर्षण

  ।   २०७९ चैत्र २३, बिहीबार १५:३५

संवाददाता, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराईलीले जातीय छुवाछुतका घटना आइन्दा नहुने किमिसको अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले देशका विभिन्न ठाउँमा जनप्रतिनिधिबाटै जातीय छुवाछुतका घटना भइरहेका बेला यस्ता घटना नहुने किमिसको अभियान सरकारलाई सञ्चालन गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

Next Post

गुड फ्राइडे मनाउदै ख्रीष्टियन (इसाई) समुदाय

२०७९ चैत्र २३, बिहीबार १५:३५
संवाददाता, नेपालगंज । नेपाल सहित विश्वभरका ख्रीष्टियन (इसाई) समुदायले आज गुड फ्राइडे (असल शुक्रबार) उत्सव पर्वका मनाउदैछन । अग्रेंजी पात्रो अनुसार प्रत्येक बर्ष अप्रिल महिनाको पहिलो शुक्रबारको दिनलाई आधार मानेर गुड फ्राइडे अर्थत असल शुक्रबारको दिन तय गरिन्छ । प्रभु येशू ख्रीष्टले सारा मानव जातीको पाप र श्रापलाई बोकेर क्रुसमा […]