पन्नालाल गुप्ता ‘चाचाजी’ लाई स्मरण गरियो

  ।   २०७९ माघ १५, आईतवार १९:०१

संवाददाता, नेपालगंज

प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखा, पन्नालाल गुप्ता स्मृति प्रतिस्ठान र नेपाल प्रेस युनियन बाँकेले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता चाचाजीलाई स्मरण गरेका हुन ।

गुप्ता नेपाल पत्रकार महासंघ बाँकेका पुर्बअध्यक्ष, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

फोटो पत्रकार अर्जुन ओलीको फेसबुकबाट…

Next Post

कोहलपुरका १२ वटा सामुदायिक विद्यालयमा एसइइ नमूना परीक्षा सञ्चालन

२०७९ माघ १५, आईतवार १९:०१
संवाददाता, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका भित्रका १२ वटा सामुदायिक विद्यालयहरूमा आइतबारदेखि एसइइ नमूना परीक्षा (SEE Mock Test) शुरु भएको छ । परीक्षा माघ २३ गतेसम्म सञ्चालन हुुनेछ । विद्यार्थीहरुमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउने, एसइइ परीक्षाको लागि अभ्यस्त बनाउने, परीक्षाको नतिजा विष्लेशण गरि आगामी एसइइमा राम्रो अंकसहित उतीर्ण गर्न […]