राष्ट्रपति समक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश (पूर्णपाठ)

  ।   २०७९ असार ३०, बिहीबार १५:५६

संवाददाता ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७-७८ को महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो । संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

पूर्णपाठ हेर्न लिंक खोल्नुहोस ।

Link

Next Post

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा

२०७९ असार ३०, बिहीबार १५:५६
बाँके । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ […]