संवाददाता ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७-७८ को महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
बुधबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरिएको हो । संवैधानिक निकायहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पूर्णपाठ हेर्न लिंक खोल्नुहोस ।