Next Post

कस्ता कानून बनाउँदैछन् स्थानीय सरकार ?

२०७८ पुष २, शुक्रबार ०९:५७
आवश्यक कानून बनाउन नसकी, कानूनको अभावमा देशका धेरै स्थानीय सरकारले विभिन्न चुनौति खेपीरहेका छन । बर्दियाका ८ वटा स्थानीय सरकारले भने करिब १२५ किसिमका ३१७ वटा स्थानीय ऐन, कानून, निर्देशिका, कार्यविधि बनाई कार्यन्वयनमा ल्याएको पाईएको छ । प्रेम विश्वकर्मा, बर्दिया । स्थानीय सरकार संञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय […]