Next Post

वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरे

२०७८ श्रावण २१, बिहीबार १४:०४
संवाददाता । अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका छन् । जसले सजिल्यै पुरुषहरूले गर्भ बस्नबाट रोक्न सक्छन् । चीनका वैज्ञानिकहरुले […]