नेपालगन्जका शैक्षिक संस्थाहरु २ दिन बिदा

  ।   २०८० माघ १४, आईतवार २०:५८

नेपालगन्ज । निरन्तर अत्याधिक जाडो र शितलहरका कारण बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर देखिने भएकोले माघ १५ गते र १६ गते सम्म जाडो विदा गर्न नेपालगंज उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज सूचना जारी गरी सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत र धार्मिक विद्यालयलाई जाडो विदा गर्न निर्देशन दिएको हो ।

Next Post

नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

२०८० माघ १४, आईतवार २०:५८
काठमाडौँ, : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि […]