समावेशी प्यानल नै आधिकारिक: राप्रपा, बाँके

  ।   २०८० श्रावण २८, आईतवार १८:१०


नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले समावेशी प्यानल नै आफ्नो आधिकारिक प्यानल भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै समावेशी प्यानल नै आधिकारिक प्यानल भएको जनाएको हो ।

राप्रपा बाँके जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेलद्वारा जारी बिज्ञप्तिमा आफूनिकटका सम्पुर्ण उद्धमी व्यवसायीलाई समावेशी प्यानलको टंकबहादुर धामी नेतृत्वको उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेको छ । समावेशी वाहेक अरुकुनै प्यानल आधिकारिक नरहेकाले भ्रममा नपर्न उद्धमी व्यवसायीलाई आग्रह गरिएको सो बिज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्तिको सहित   

Next Post

अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर गर्नुपर्छः मन्त्री शर्मा

२०८० श्रावण २८, आईतवार १८:१०
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न पनि उहाँले निर्देशन दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित […]