संवाददाता ।
भारतमा कोरोनाको दोस्रो लहर कम हुदै जान थालेपछि रेल सेवाले विस्तारै गति लिन थालेको छ । यात्रुको सुविधाका लागी लगातार भारतीय रेलवे सेवामा विस्तार गरिदै लगिएको छ ।
यसैबीच पूर्वी रेलवेले पश्चिम बंगाल र बिहारको बीच चल्ने एक्सप्रेस ट्रेनको सेवा जमालपुर सम्म बढाईएको छ ।
आजतकबाट