विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सकाे सानदार जित

  ।   २०७७ चैत्र १८, बुधबार ०७:३१
unn.prixa.net

काठमाण्डाै | विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् ।

गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ । यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आधुनिक खेती प्रणालीले बढ्यो सुन्दरीफाँटामा गहुँ उत्पादन

२०७७ चैत्र १८, बुधबार ०७:३१
कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ । किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको […]

सम्बन्धित समाचार