सत्कर्मले बनायो आइकन

इन्टेग्रीटी आइकन २०२० विजेता आरती थारु र उहाँको सम्मान पत्र । फोटो सौजन्य : एकाउन्ट्याविलिटी ल्याब नेपाल संवाददाता, नेपालगन्ज  । ‘कर्म गर तर फलको आशा नगर’, धार्मिक ग्रन्थ गीतामा भनिएको यही भनाइलाई आत्मसात गर्ने स्वास्थ्यकर्मी आरती थारुले जीवनमै नचिताएको सफलता हात पार्नुभयो, इन्टेग्रीटी आइकन नेपाल २०२० को विजेता बनेर । … Continue reading सत्कर्मले बनायो आइकन