कहिले पाउँछ, जिल्ला शिक्षा समिति बाँकेले पूर्णता ?

प्रेम विश्वकर्मा, नेपालगंज । ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको कार्यकाल १ बर्ष बितिसक्यो । देश संघीयतामा गईसकेपछि भएको दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधि लगायतको सहभागीतामा गठन हुने जिल्ला शिक्षा समिति बाँकेले भने अहिलेसम्म पुर्णता पाउन सकेको छैन । जसले गर्दा जिल्ला शिक्षा समितिको सक्रियता माथि … Continue reading कहिले पाउँछ, जिल्ला शिक्षा समिति बाँकेले पूर्णता ?