खरिद संरचनामा फेरबदल

प्रेम विश्वकर्मा, बाँके । स्वास्थ्य उपकरणको लागत अनुमान तयार गर्दा चलखेल गरी ९१ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको अनियमित्ता भएको पाईएको छ । लागत अनुमान यर्थात परक बनाउनुपर्नेमा नियममा भएको ब्यवस्था विपरित लागत अनुमान तयार पारी अनियमित्ता गरेको पाईएको हो । जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्ग, भेरी … Continue reading खरिद संरचनामा फेरबदल