सशस्त्र द्वन्द्व सँग सम्बन्धित ४३० वटा उजुरी माथि अझै छानविन, अनुसन्धान हुन बाँकी (अडियो) सहित

प्रेम विश्वकर्मा, बाँके । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगंजमा अझै पनि सशस्त्र द्वन्द्व सँग सम्बन्धित ४३० वटा उजुरी माथि छानविन, अनुसन्धान हुन बाँकी रहेको पाईएको छ । यसैगरी सशस्त्र द्वन्द्व सँग असम्बन्धित उजुरीको सङख्या भने १५ वटा रहेको छ । २०७९ पुष मसान्त सम्मको विवरण अनुसार महासन्धिको … Continue reading सशस्त्र द्वन्द्व सँग सम्बन्धित ४३० वटा उजुरी माथि अझै छानविन, अनुसन्धान हुन बाँकी (अडियो) सहित