खजुरा क्षेत्रबाट मिडियामा युवालाई जोड्न १० दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन

संवाददाता, खजुरा/बाँके । बाँकेको खजुरामा आइतबारदेखि १० दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको हो । तालिमको उद्दघाटन लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना) ले … Continue reading खजुरा क्षेत्रबाट मिडियामा युवालाई जोड्न १० दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन